७ असोज वाग्लुड, गुल्मी जिल्ला पौदिहमारयी वस्ने ३५ वर्षिय गीता नेपालीको हत्या भएको जिल्ला प्रहरी कार्यालय वाग्लुडले जनाएकोछ । उनलाई वडीगाड गाउपालिका वडा नं ५ सक्नीयार गाउका १८ वर्षिय हिरा वलामी मगरले हत्या गरि फालेका हून ।

प्रेमको ढोड रच्दै यौन मस्ती लिदै आएका हिरा वलामी मगरलाई गीता नेपालीले अव विवाह गरौ नत्र म उजूर गर्छू भनेपछि जात नमिल्ने र उमेर पनि नमिल्ने भने पछि हत्या गरेको स्वीस्कार गरेका छन् ।

असार २६ गते विहान वडीघाट खोला किनारमा हत्या गरि फालेको स्वीकार गरेको छ । हाल अभियूक्त हिरा वलामी मगरलाई वाग्लूड जिल्ला प्रहरी कार्यालयले अनूसन्धानका लागी थूनामा राखेको एस.पि. चन्द्र कूवर खातुनले जानकारी दिए ।
निज गीता नेपाली विवाह भएपछि श्रीमानले हेला गरेका कारण माईतिघर वस्दै आएक थिईन ।

https://youtu.be/0DAqcCUTbTc

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here