४ आश्विन जनकपुरधाम : धनुषाको हंशपुर नगरपालिका राजपा नेपालले मेयर र उपमेयरसहित प्यानल नै जित हात पारेको छ।

राजपाबाट मेयरमा रामज्ञान मण्डल विजयी भएका छन् भने उपमेयरमा रेणु झा विजयी भएको निर्वाचन अयोगले जनाएको छ। मेयरमा विजयी भएका मण्डलले ३३ सय २० मत र उपमेयरमा झाले ३२ सय ७६ मत प्राप्त गरेकी हुन्। कांग्रेसका मेयर पदका प्रतिद्वन्द्वी प्रदीप यादवले ३२ सय २९ मत प्राप्त गरेको जनाइएको छ।

राजपाले धनुषामामा यो पहिलो विजय प्राप्त गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here