४ असोज टेक्सस अमेरीका । टेक्सस अमेरीकामा वस्ने एक जना यूवतीलाई सेक्स भिडियो सार्वाजनिक गरिदिने धम्की टेक्सस स्थीत अमेरीकी यूवाले दिएको छ । सन् २०१६ डिसेम्वर वाट ह्वाईट अमेरीकन एक जना यूवक संग साथीको माध्यम चिनजान भएको थियो । उक्त यूवा संग उनको अफवेयर चलेको थियो । उनी त्यस यूवाको घरमा जाने संगै घूमफिर गर्ने गरेकी थिईन ।
संगसंगै हिड्ने क्रममा उनि त्यस यूवा संग यति निजिक भईन कि दुईजनाको सहमतीमा भएका अत्यन्त निजि मामिलाका कृयाकलापहरु पनि भिडियो खिच्ने गरिन जून कूरा अहिले आएर त्यस यूवाले सार्वाजनिक गरिदिने धम्की दिएको छ । जस्का कारण ति यूवती जिवन मरणको अवस्थामा पूगेकी छन् । न्यूज २४ टि.भि.को जनता संग सिधा कूरा कार्यक्रम संग लाईभ भिडियोमा कूरा गर्दै उनले भनिन् एउटा सानो गल्तीले गर्दा यस्तो अवस्थामा पूगे जस्का कारण मेरो अध्ययन देखी दैनिक जिवन नै चल्न सकेको छैन् । अन्य कूराहरु प्रत्यक्ष भिडयिो वाट सून्न सकिनछ ।