४ असोज प्रदेश नम्बर २ को आठ जिल्लामा काग्रेस धेरै अगाडी देखिएको छ ।

वीरगन्ज महानगर :
कांग्रेसका अजय द्विवेदी ४४६

राजपाका राजेशमान सिंह ३८०

समाजवादी फोरमका विजय सरावगी २४३

माओवादीका रहवर अन्सारी १७६

लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव १२०

एमालेका बसरुद्दिन अन्सारी ८८

जितपुर–सिमरा उपमहानगर 

एमालेका कृष्ण पौडेल १७८७

कांग्रेसका कृष्णव्रत सिंह १३१२

माओवादी केन्द्रका राजन पौडेल १२०२

जनकपुर उपमहानगर
राजपा लालकिशोर साह ४४३

कांग्रेस मनोजकुमार साह १५६

एमाले सूर्यनारायण भगत १२

लोकतान्त्रिक फोरम हंसराज साह १२

कलैया उपमहानगर
समाजवादी फोरमका प्रमोदप्रसाद गुप्ता १२८

एमालेका विनोद साह ८८

कांग्रेसका राजेश राय यादव ६३

माओवादीका मुकेश साह २४

राजपाका जयप्रकाश साह ९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here