३ असोज काठमाडौं: सरकारले विशेष कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ। तेस्रो संविधान दिवसको अवसमार सैनिक मञ्च टुँडिखेलमा मंगलबार विहान विशेष कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखसहित उच्च सरकारी अधिकारीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिति थियो। २०७२ असोज ३ गते तत्कालिन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here