फाईल फोटो

२८ भाद्र कूश्मा पर्वत । आज विहान कूश्मा नगरपालिका वडा नं. ७ शिवालय मन्दीर नेरको एक घरमा आगोलागी भएको छ । आगोलागी हूदा भान्सा कोठाका सामान र खाद्यन्नका सामानहरु र सामसूड मोवाईल ३ सेट समेत जलेर नष्ट भएको जनाएका छन् ।

कूश्मा नगरपालिका वडा नं. ७ शिवालय मन्दिर नेरको नेत्र कूमारी क्षेत्री र झलक वहादूर क्षेत्रीको घरमा भएको आगालाी वाट झण्डै एक लाख वरावरको क्षति भएको प्रररम्भिक अनूमान गरिएको छ ।

विहान ६.४० वजे भान्सामा खाना वनाउने क्रममा ग्यासको चूलो वाट ठूलो मूस्लोको ज्वाला निस्कन गई अन्य पलाष्टिकका सामानहरुमा एक्कासी आगो लाग्न पूगेको थियो । स्थानिय वासीलेले आगो निभाउने प्रयास गर्दा पनि नियन्त्रणमा नआए पछि नमूना वोडिडका प्रिन्सीपल ईन्द्रमान खत्रीले अग्नि नियन्त्रण ग्यासको प्रयोग द्धारा आगो निभाईएको जानकारी दिनूभयो । आगोलागी वाट भान्साकोठमा भएका सवै सामाग्री नष्ट भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here