२२ भाद्र काठमाडौं चर्चित पत्रकार ऋषि धमलाकी धर्मपत्नी एलिजा गौतम धमला नव नायिकाको रुपमा अभिनय गर्ने भएकि छन् । ऋषि धमलाले पत्रकारीताको संग संगै चलचित्र क्षेत्रमा पनि लगानी गर्ने भएका छन् । उनले एक करोडको लगानीमा अनूराग चलचित्र निर्माण गर्न लागेका हून । उनले हिजो एक पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको नाम घोषणा गरेका हून ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here