१९ भदौ कूश्मा  – कुश्मा नगरपालिका १ पाङमा फेला परेको मृत शिशुको हत्याको आरोपमा प्रहरीले दुई जना उपर मुद्धा दर्ता गराएको छ । कुश्मा नगरपालिका –१ पाङ सिधालीमा पुरुष जातीको नवजात शिशुको मृत शव फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएका कुश्मा नगरपालिका –३ बस्ने वर्ष २५ को दुर्गा वि क. कुश्मा नगरपालिका – १ बस्ने अन्दाजी वर्ष १८ की अम्विका कँंडेललाई शिशु हत्याको आरोपमा मुद्दा दर्ता गराएको छ । प्रहरी निरिक्षक लिलाराज लामिछानेले मूद्धा दर्ता गरि थप अनूसन्धान अगाडी वढाउने जानकारी दिनू भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here