८ भाद्र भक्तपुर। हिन्दु नारिहरुको महान पर्व हरितालिका तीजका अवसरमा आज पशुपति मन्दीर लगायत देशैभरि शिवालयमा बिहानदेखि नै श्रदालु भक्तजनहरुको भीड लागेको छ ।

पशुपती नाथको मन्दिर परिसरमा आज एकाबिहानै एउटा अनौठो दृश्य देखियो। एकजना महिला हातमा नाङ्गो खुकुरी लिएर लडिबुडी गर्दै अर्धनग्न अवस्थामा हिडेपछि पशुपति परिसरमा बबाल मच्चिएको छ । यो भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । यद्यपि केहि समयपछि प्रहरिले उनलाई नियन्त्रणमा लिएको थियो । हेर्नुस भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here