८ भाद्र रुपन्देही : देवदह नगरपालिकामा तिब्र गतिमा रहेका विपरित दिशाबाट आइरहेका दुई मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार लु३३प७०८३ र लु२३प१०२८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको देखिन्छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार मृतकको पहिचान हुन सकेको छैन । घटनाको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here