मूना शर्मा लामिछाने ३२ साउन कूश्मा पर्वत
सामाजिक सेवामा कृयाशिल अन्तरास्टि्य संस्था  लायन्स र लियाे क्लवले एक लाख एक्काइस हजार तिन सय राहात सङ्कलन गरेका छन्  । पर्बत स्थित पाँच अाेटा लायन्स क्लब र लियाे क्लबका पदाधिकारी तथा पर्बत स्थित लायन्सका डिष्टि्क पदाधिकारी हरूले गरेर उक्त रकम सङकलन गरेका हुन ।
 संकलन भएकाे रकम लायन्स क्लब अन्तरराष्ट्रीय, डिष्ट्रिक्ट ३२५ बी १, नेपालको राहत संकलन कोष, मेगा बैंकमा जम्मा गरिएकाे जानकारी डिष्टि्क एडभाइजर बसन्त कुमार कर्मचार्यले  दिनुभयाे । तराइमा बाढीपहिराेका कारण धेरै घर बाहर बिहिन भएकाे याे अबस्थामा थाेरै भयपनि मलम लगाउने हेतुले पर्बतका लायन्स र लियाे क्लवहरूले अाफ्नाे खर्च कटाएर बाडिपीडितका लागी सहयाेग गरेकाे जानकारी दिनु भयाे ।
संकलन भएकाे रकम नेपाल सरकारकाे एक दार प्रणाली वमाेजिम नेपाल सरकार मार्फत वितरणा गिरने कुरा लायन्स क्लव अप कूश्मा सीटीका अध्यक्ष रिता के.सी भन्डारीले जानकारी दिनुभयाे । लायन्स र लियाे क्लवले २०७२ सालमा गएकाे महाभूकम्पमा समेत सहयाेग पू-याएकाे थिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here