३२ साउन काठमाडौँ ।  राष्ट्रपतिविरुद्ध उचालिएको १६ करोडको गाडी खरिदसम्बन्धी प्रकरणमा सामाजिक सञ्जालमार्फत घृणा-द्धेष फैलाउने पत्रकार सोनमकुमार सुनार जेल चलान भएका छन् ।

कपिलवस्तुस्थित सउदी डेभलपमेन्ट बैंकद्धारा सञ्चालित मुस्लिम रेडियो हुँदाको स्टेशन म्यानेजर रहेका प्युठानवासी उनी त्यहीँबाट समाातेर काठमाडौं ल्याइएका हुन् ।

असार २९ गते विहान ११ बजे रेडियोबाट गिरफ्तार गरिएका उनलाई काठमाडौं जिल्ला अदातलको साउन २३ गतेको आदेशअनुसार जेल चलान गरिएको हो ।

उनलाई विधुतीय कारोबार ऐन, २०६३ को दफा ४७, ५६ र ७६ बमोजिम ५ बर्ष कैद मागदावी भएकोमा सोको भुक्तानका निमित केन्द्रीय कारागार चलान गरिएको छ । आजको जन आस्था साप्ताहिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here