काठमाडौँ । काठमाडौं । पछिल्लो समय भारत र प्रमुख प्रतिपक्षी एमाले नजिकिदै गएको कुरा बारम्बार सुनिरहेको छ । यसको पुष्टि स्थानीय तहको निर्वाचनले समेत गरिसकेको छ ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा एमाले पहिलो बन्नुमा भारतको पनि अप्रत्यक्ष हात रहेको कुरा यसअघि नै बाहिर आइसकेको छ ।

यसक्रममा गत विहिबार एमालेका शीर्ष नेता र भारतीय राजदूत मञ्जीभसिंह पुरीबीच राजधानीको एक पाँचतारे होटलमा संविधान संशोधन, नयाँ सरकार र तेस्रो चरणको चुनावबारे गम्भीर छलफल भएको खुल्न आएको छ । स्रोतका अनुसार उक्त बैठकमा राजपाका नेताहरु समेत सामेल थिए ।

के के भयो बैठकमा ?

कुरा हो, विहिवार राति ८ः१५ को । लाजिम्पाटस्थित एक पाँच तारे होटलको कम्पाउण्डमा भारतीय राजदूत मञ्जिभ सिंह पुरी र ‘रअ’ प्रमुख विवेक जौहरीको गाडी एकसाथ पुग्छ । राजदूत र रअ प्रमुख एकछिन यताउता हेर्दै गाडीबाट झर्छन् । गाडीबाट झरेपछि होटलको लविमा पुग्छन् । र, पहिला देखी नै त्यहाँ बसिरेहका आफ्ना एक सचिवसंग सोध्छन्– ‘वो अभी नहि आए है क्या रु जवाफमा ती सचिवले ‘जी नहि सर अभी नहि आए है, अभी बात हुआ था कुछ मिनटोमे पहुँच जाएंगे’ भने । त्यति नभन्दै कम्पाउण्डमा एउटा अर्को गाडी आउँछ । टाटाको स्टोर्मबाट देशका दुईजना शीर्ष नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतम निस्किन्छन् । गाडीबाट निस्किन नपाउँदै वामदेव गौतमको नजर राजदूत पुरीमाथि जान्छ ।

‘ए उहाँहरु त आईसक्नु भएको रहेछ जाउँ’ भन्दै हतार हतारमा केपी ओली र गौतम राजदूत पुरी नेर पुग्छन् । त्यसपछि रअ प्रमुख जौहरीले ‘बहुत लेट हो गया है चलिए बैठके बात करते है’ भन्दै होटेलको एक विशेष रुपमा पुग्छन् । र, कोल्ड कफीका साथ शुरु हुन्छ देशको समसमायिक राजनीतीलाई लिएर चर्चा ।

चर्चा शुरु हुनेवितिकै भारतीय राजदूतले अध्यक्ष ओलीलाई सोध्छन– ‘आपलोग संशोधन प्रस्तावका विरोध क्योँ कररहे है, संशोधन होनेके बाद हि देशमे शान्ति हो सक्ता है, फिर आप विरोधमे क्योँ है रु आपलोग से बारम्वार बात हुआ, यहातक कि हमारे एनएसए अजित डोवालजीने भी आपको साथ देनेका वादा किये है । मै भी बारम्बार बोल हि रहा हुँ । आप लोगोका हरबात माना जाएगा फिर क्योँ ऐसा । यहातक कि स्थानीय चुनावमे पहला शक्ति बनानेके लिए पिछले दो चरणके चुनावमे टीम हि खटाया था । और अभी भी दो नम्बर प्रदेशमे आपलोग हि जितिए, ईसके लिए हमलोगोका एक बहुत बडा टीम काम कर हि रही है, राजपाबालेको भी समर्थन करने के लिए, दिल्लीसे बोल दिया गया है, हमलोग भी बोलरहे है । जब हमलोग आपके लिए ईतना कररहै तो फिर आपलोगोको एक संशोधन पास करानेमे क्या समस्या है रु’

राजदूतको जिज्ञासापछि हिन्दीमै जवाफ दिदै ओलीले भने– ‘नहि नहि ऐसी कोई बात नहि । ये सब बात हम तो जानते हि है । संशोधन तो पास हमहि लोग करेंगे बस संसदीय चुनावके लिए अभीसे हि तयारी कररहे है । और वैसे आपको पत्ता हि होगा कि आपलोगोके विरोध करने पर हि स्थानीय चुनावमे हम लोगोको ईतना भोट मिला ।

उताबाट रअ प्रमुख जौहरीले भन्छन्– ‘ठिक है आप विरोध किजिए, और किजिए । हमे कोई ऐतराज नहि है पर विरोधके नामपे उग्रवादी काम नहि होना चाहिए । थोडा कार्यकर्ताको बसमे रखा किजिए ।’ जौहरीले यति बोल्न नपाउदै राजदूत पुरीले भन्छन्– ‘क्या बताए ओलीजी जिस भरोसा ए सरकार बनबाए थे, देउवाजी और प्रचण्डजीने पुरे के पुरे पे पानी फेर दिए । अब तो संशोधन पास करवानेसे भाग्ने लगे है । दिल्लीसे दिनरात सरकार गिरानेके लिए कहा जारहा है ।’

राजदूतको यो कुरा सुनेपछि हसिलो चेहराका साथ ओली भन्छन्– ‘तो ठिक है, सरकार गिरानेमे हम आपका सहयोग करते है, पर दुसरा सरकार एमालेके नेतृत्वमे बन्ना चाहिए फिर हमलोग संशोधन भी पास करबाएंगे, हम वादा करते है ।’

जवाफमा राजदूत पुरीले– ‘ठिक है तो आप तयारी शुरु किजिए लेकिन हाँ तिसरा चरणका चुनावमे कोई असर नहि पडे ऐसे तयारी किजिएगा, तबतक मै आपका नाम हि प्रस्ताव करता हुँ ।’ ठिक रहेगा ना ओलीजी भन्दै राजदुत मुसुक्क हाँसे ।

फेरी ओलीले भन्छन्– ‘नहि नहि हम नहि बनेंगे, बामदेवजीका नाम प्रधानमन्त्रीके लिए दो बार सामन्ने आया पर नहि बन पाए, ईसवार मेरे तर्फसे ईनको समर्थन है, बस आप लोग बनानेमे सहयोग किजिए । अगर मै बना तो एक अलग संदेश जाएगा ।’ भाबुक हुँदै ओली अगाडि भन्छन्– ‘मै बनु या बामदेवजी कोई फरक नहि पडेगा । संशोधन भी होजाएगा । हिन्दी भाषाको भी जगह दिया जाएगा ।’

फेरी उताबाट रअ प्रमुखले बामदेवलाई सोध्छन्– ‘क्या गौतमजी वादा फेल नहि न होगा रु आप कहेँ तो तयारी शुरु किया जाएँ ।’ जवाफमा वामदेव भन्छन्– ‘अरे नहि नहि आप लोगसे कैसे धोखा करसक्ते है हम, वैसे भी हमारे अध्यक्षजी वादा कररहे है तो फिर शंका कैसी रु’

यो सम्वादपछि छेउमै बसेका राजपाका नेताले ‘ठिक है अगर संशोधन होगया तो तिसरे चरणमे एमालको राजपा पूरा समर्थन करेगी । वैसे भी राजेन्द्र महतोजी ने कुछ दिन पहले हि आप लोगोके पक्षमा मेस्टेटमेन्ट आया हि था । भुले तो नहि है ना ओलीजी ।

लगतै राजदुत पुरीले, ठिक है तो अभी चला जाए, रात भी बहुत हो गई है । अग्ले सप्ताहका एका समय मिलाकर फिर बैठा जाएगा । तब मै भी तयारी शुरु करता हुँ, आप लोग भी लग जाईए । भन्दै सबै आ९आफ्ना गणतब्यतिर लाग्छन् ।

त्यहा उपस्थित दूतावासका दुईजना सचिव, राजपाका एक नेता र एमालेका अर्का दूईजना भने चुपचाप बसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here