एजेन्सी

श्रावण ५, २०७४-
सामाजिक सञ्जालमा विभिन्न विषय ट्रेडिङ भैरहेको अवस्थामा अहिले फोटो सेयरिङ सोसल मिडिया इन्स्टाग्राममा नामले काखीमा बनाइएको टाटु लोकप्रिय छ ।

केही समयअघि इन्स्टाग्राममा कानमा बनाइएको टाटु लोकप्रिय भएको थियो । इन्स्टाग्राममा अहिले विभिन्न व्यक्तिले काखीमुनि टाटु बनाएका ७ हजार तस्बिर अपलोड गरिसकेका छन् ।


 

प्रकाशित :श्रावण ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

http://bit.ly/2ud1ihn

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here