श्रावण ५, २०७४-
सामाजिक सञ्जालमा विभिन्न विषय ट्रेडिङ भैरहेको अवस्थामा अहिले फोटो सेयरिङ सोसल मिडिया इन्स्टाग्राममा नामले काखीमा बनाइएको टाटु लोकप्रिय छ ।
केही समयअघि इन्स्टाग्राममा कानमा बनाइएको टाटु लोकप्रिय भएको थियो । इन्स्टाग्राममा अहिले विभिन्न व्यक्तिले काखीमुनि टाटु बनाएका ७ हजार तस्बिर अपलोड गरिसकेका छन् ।
प्रकाशित :श्रावण ५, २०७४
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्