पर्वत । मधय क्षेत्रीय प्रहरी कार्यलय हेटौंडाले तस्करसंग साँठगाँठ गेको आरोपमा ६५ प्रहरीलाई कारबाही गरेको छ । केहीलाई कार्यालयमा झिकाएको छ ।

विशेषतः तराईका जिल्लालार्य लक्षित गरी प्रहरमिा सुदृढिकरण अभियानमा तीव्र पारिएको हो ।

तस्करसंग साँठगाँठ राखेको अयिभोगमा प्रहरी जवानदेखि प्रहरी अधिकृतिविरुद्ध कारबाही प्रक्रिया शुरु गरिएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रमुख डिआईजी गणेश केसीले बताए । खबर आजको नयाँ पत्रिकामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here